Wednesday, December 3, 2025
नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू - गङ्गाप्रसाद भेटवाल
नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू
के तपाईहरू नेपाली भाषाका महत्त्वपूर्ण उपन्यासहरू बारे जानकारी लिँदै हुनुहुन्छ ? मैले विद्यावारिधीको अध्ययनका क्रममा अध्ययन गरेका केही नेपाली उपन्यासहरूका अडियोलाई पछिल्लो पुस्तासम्म सुन्न सकिने गरी केही उत्कृष्ट उपन्यासहरू रेकर्ड समेत गरेको छु । जो धेरै टाढा रहनुभएको छ बर्मा, मणिपुर हुँदै संसारका विभिन्न मुलुकहरूमा पुग्नुभएको छ । हजुरहरू समक्ष पुस्तकका प्रतिहरू पुग्न नसकिरहेको अवस्थामा नेपाली समाज विभिन्न समयमा कस्तो थियो र त्यो समाजको प्रतिबिम्बलाई नेपाली उपन्यासकारहरूले कसरी चित्रित गर्नुभएको छ ? त्यो बुझ्न यी उपन्यासका अडियोहरू निश्चय नै सहयोगी हुनेछन् हजुरहरूले यी उपन्यास सुनिसकेपछि आफ्ना नयाँ पुस्ताहरूलाई र आफ्ना छरछिमेकी साथीभाइहरूलाई पनि सुन्न मिल्ने गरी सेयर गरिदिनुहोला । विभिन्न समयका नेपाली समाजको र गोरखा समाजको यथार्थ चित्रण यी उपन्यासहरूमा छन् ।
उपन्यास विक्रम र नौलो ग्रह रमेश विकल
Subscribe to:
Post Comments (Atom)
स्रष्टा पदयात्रा नेपाल - कार्यक्रम सम्पन्न - शीतल गिरी
स्रष्टा पदयात्रा नेपालले २०८३।०१।१३ गते भैरव स्मृति भवन,नयाँ वस्ती गोकर्णेश्वर नपा, जोरपाटीमा वार्षिकोत्सव २०८३ तथा पुस्तक लोकार्पण कार्यक्र...
-
नेपाली साहित्यका कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेले यस धरातलबाट विदा लिएको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितक...
-
आज नुवाकोटका बेलकोटगढी र बाघखोरमा स्थानीयहरूसँग भेटघाट गरेर,साहित्यिक ,साँस्कृतिककार्यक्रममा सहभागी भएर बिताइयो ।स्रष्टा पदयात्राको ९९अौं ...
-
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह स्मृतिपार्क र शालिक निर्माण एवं व्यवस्थापन ...
No comments:
Post a Comment