Saturday, August 16, 2025

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

 


९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो दिन बिहान ९। बजे आइपुग्न अनुरोध छ । यस यात्राका संयोजक वासुदेव पौड्याल हुनुहुन्छ । स्रष्टा पदयात्राले तोकेको पोसाक लगाएर यात्रामा सहभागी हुने गरौं । खानाको ब्यावस्थापन यात्रा सम्योजकको तर्फबाट हुने भएको हुदा, पानी र हल्का खाजा मात्र पदयात्रीले बोकेर सहभागी हुन सकिन्छ, बासुदेव पौडेलको फोन ९८४१५२१९६४, धन्यवाद ।

पहिलो रचनावाचन कार्यक्रम वडा नं। ४, डाँछीमा

संयोजक— डा।यादेवी ढकाल

सहभागी— १। शीतल गिरी, २। मन्दिरा मधुश्री, ३। घनश्याम प्रसाई, ४। एनबी जनकपुरी, ५। वीमल अर्याल, ६। संजय सोती, ७। खुश्बू रिजाल, ८। आल्फिफोहेन फाक्लुप्पा, ९। प्रतीक घिमिरे ।  

दोस्रो रचनावाचन कार्यक्रम भद्रवास रेडक्रस भवन

संयोजक— शोभा पोखरेल


सहभागी— १। शारदा पराजुली, २। परशुराम पराशर, ३। नवराज रिजाल, ४। डा।बालचन्द्र मिश्र, ५। वासुदेव पौडेल, ६। चिरञ्जिवी नेपाल ।  

तेस्रो रचना वाचन आलापोट

संयोजक— बासुदेव ठकुरी

सहभागी— १। एञ्जल निलु, २। हरिबोल काफ्ले, ३। डिल्लीराज अर्याल, ४। शोभा पोखरेल, ५। गंगाप्रसाद भेटवाल, ६। दुर्गा भवानी भट्ट, ७। शम्भु गजुरेल, ८। राजन पुडासैनी, 

चौथो रचनावाचन कार्यक्रम आलापोट फुयाल चौरको कागेश्वरी पुस्तकालय

संयोजक दुर्गाभवानी भट्ट

सहभागी— १। तारा लामा, २। रुवी सत्याल, ३। जयराम बिडारी, ४। शुभाष ढुंगेल, ५। अप्सरा ढकाल, ६। वासुदेव ठकुरी, ७। डा।यादेवी ढकाल, ८। बुद्धिसागर पौड्याल,

















No comments:

Post a Comment

नेपाली भाषाका पक्षमा फैसला- अदालतबाट नेपाली भाषाका पक्षमा फैसला, प्रा. डा. लुइटेलले पाए सफाइ

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्...