Sunday, June 8, 2025

स्रष्टा पदयात्रा नेपालको ९५ औं यात्रा २०८२ असार ७ गते मातातिर्थलगायतमा स्थानमा

 स्रष्टा पदयात्रा नेपालको ९५ औं यात्रा २०८२ असार ७ गते मातातिर्थको रहेको छ । यस यात्रामा सहभागी स्रष्टा सो दिन बिहान ८ बजेको समयसम्म गुर्जुधारा चोकमा आइपुग्नु होला । यस यात्रामा किसीपिडी, थानकोट चौकी, चन्दनभराटेश्वर महादेव, मातातिर्थ, मत्स्यनारायण लगायतमा स्थनमा भ्रमण गर्नेछौं । पदयात्राको डे«स नभएका स्रष्टा पदयात्रीले यात्रा संयोजक जयराम विडारीसँग सम्पर्क गरेर सो दिन लगाएर आउन अनुरोध छ । यात्रामा स्रष्टा पदयात्रीलाई तत् स्थानका मूर्त अमूर्त सम्पदाबारे वरिष्ठ साहित्यकार तथा संस्कृतविद् तेजप्रकाश श्रेष्ठ र सोबारे जानकार स्थानीयबाट जानकारी गराउँनु हुनेछ । यस यात्रामा स्रष्टा पदयात्री वीजया वस्नेतको शौजन्यमा गुमाल चौकी जेष्ठ नागरिक भवनमा दिनको करिब ११. बजेको समयमा भोजन गर्नेछौं । तेस्रो चरणको रचना वाचन हुनेछ । त्यहाँ रहको जेष्ठा नागरिक पुस्तकालयको लागि आफ्नो या आफुले पढेको पुस्तक उपहार स्वरुप दिनको लागि अवश्य ल्याऔं । यस यात्रामा १. जयराम बिडारी, २. विष्णुप्रसाद रुपाखेती, ३. शीतल गिरी, ४. मन्दिरा मधुश्री, ५. दुर्गा भवानी भट्ट, ६. शान्ति सापकोटा, ७. डा.बालचन्द्र मिश्र, ८. अनिता कोइराला, ९. शुभाष ढुंगेल, १०. निशा केशी, ११. शुभाषचन्द्र पौडेल भीमफेदिया, १२. घनश्याम प्रसाई, १३. जनार्दन अधिकारी धडकन, १४. बलदेव अधिकारी, १५. वासुदेव ठकुरी, १६. वीमल अर्याल, १७. सरस्वती सरस, १८. गीता रेग्मी, १९. यादेवी ढकाल, २०ं ध्रुवराज थापा, २१. तारा केशी., २२. गंगाप्रसाद भेटवाल, २३. मधु पाठक, २४. प्रतीक घिमिरे, २५. सुषमा आचार्य, २६. बिष्णु प्रसाद शर्मा पराजुली, २७. नानीबाबा अधिकारी, २८. डिल्लीराज अर्याल, २९. शोभा पोखरेल, ३०. दिपक अर्याल, ३१. एन.बी. जनकपुरी, ३२. विजया बस्नेत, ३३. लक्ष्मी थापा, ३४. रमा सुवेदी, ३५. सुमन पुडासैनी, ३६. रुवी सत्याल, ३७. समिश्रण धारा, ३८. श्याम बलामी ‘मौन आवाज’, ३९. राधिका कल्पित, ४०. कृष्ण सुवेदी ‘निराकार’, ४१. सुरेन्द्र देवकोटा, ४२. नेत्र पौडेल, ४३. वासुदेव पौडेल, ४४. संगीता खरेल, ४५. सरला तिमल्सीना, ४६. तिलक गाउँले, ४७. सुधा बासकोटाा ढकाल, ४८. शारदा आचार्य, ४९. सीता पाण्डे, ५०. शुकदेव उपाध्याय, ५१. डा.रजनी ढकाल, ५२. माधवलाल श्रेष्ठ, ५३. प्रोल्लास सिन्धुलिय, ५४. डा.गीता त्रिपाठी, ५५. हेमराज आश्रम, ५६. समीर सिंह, ५७. चेतना शर्मा, ५८. बुद्धिसागर पौडेल सहभागी हुनेछौं । तोकिएको समयसम्म नाम नलेखाएका स्थानीयबाहेक अन्य सहभागी नभैदिन अनुरोध छ । यस यात्राको यात्रा संस्मरणलेखनको जिम्मेवारी गंगाप्रसाद भेटवाल, शोभा पोखरेलको रहनेछ । धन्यवाद ।

chaukotdevi padayatra

pyuthan padayatra
gorakha padayatra

bhaktapur-suryabinayak palase padayatra
mandan deupur padayatra
poem by participants  Laxmi Thapa
students of mahakali ma vi kavre




















No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...