Friday, November 14, 2025
मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रामा सहभागी हुने स्रष्टा - शीतल गिरी
मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रामा सहभागी हुने स्रष्टा ८.३० बजे अघि नै साँगा चोकमा आइपुग्नु पर्नेछ । ठीक समयमा त्यहाँबाट दक्षिणतर्फ रहेको प्रसाई ट्रस्ट कल्याण कोषको साण्डिल्य ग्राम शनिधाम, काक्राबारी पदयात्रा गर्दै जानेछौं । यस यात्रामा सम्मान, यात्राको पुस्तक बाइस पाइला पनि लोकार्पण गरिनेछ । यो भव्य कार्यक्रम रहेकोले संस्थापक, आजीवन लगायत सम्पूर्ण स्रष्टा पदयात्रीको सहभागीता रहने अपेक्षा गरिएको छ । यात्रामा सहभागी हुन १. विनोद नेपाल, २. दुर्गा भवानी भट्ट, ३. डा.बालचन्द्र मिश्र, ४. प्रतीक घिमिरे, ५. ध्रुबराज थापा पुरुष, ६. विमल अर्याल, ७. वासुदेव पौडेल, ८. नारायण भण्डारी जनकपुरी, ९. विष्णुप्रसाद शर्मा पराजुली, १०. नवराज रिजाल, ११. गंगाप्रसाद भेटवाल, १२ं मन्दिरा मधुश्री, १३. दिपक लोहनी, १४. एञ्जल निलु, १५. डा.शावित्री श्रेष्ठ, १६. महेन्द्र चालिसे, १७. बद्रीनाथ पौडेल, १८. शम्भुप्रसाद चालिसे (कुमार), १९. शीतल २०. डिल्लीरमण सुवेदी, २१. राजन पुडासैनी, २२. नानीबाबा अधिकारी, २३. वसन्त रिजाल, २४. खोलाघरे साहिंलो, २५. डा.धनप्रसाद सुवेदी, २६. डा.गणेश घिमिरे, २७ घनश्याम प्रसाई, २८. निशा केशी, २९. जुमन किरण, ३०. अप्सरा ढकाल, ३१. शान्ति सापकोटा, ३२. अनिता कोइराला, ३३. सुभाष ढुङ्गेल, ३४. शारदा पराजुली, ३५. परशुराम पराशर, ३६. विष्णु खनाल, ३७. डा.यादेवी ढकाल, ३८. लक्ष्मी थापा, ३९. वासुदेव ठकुरी, ४०. दुर्गा घिमिरे, ४१. शोभा शरभ, ४२. अभय श्रेष्ठ, ४३. जयराम विडारी, ४४. रुवी सत्याल, ४५. हरिष कल्पित, ४६. माधव घिमिरे अटल, ४७. विजया बस्नेत, ४८. नारायण जोशी, ४९. विना नेमकूलको नाम प्राप्त भएको छ । यस यात्राको संस्मरण लेखन जिम्मेवारी घनश्याम प्रसाई, प्रतीक घिमिरेको रहनेछ । धन्यवाद ।
अगाडिका पदयात्राका कार्यक्रम तल उल्लिखित भिडिओहरूमा हेर्न सकिन्छ है ।
Subscribe to:
Post Comments (Atom)
१०६ औं स्रष्टा पदयात्रा : सिन्धुली भिमान - शुभाष ढुङ्गेल
( १०६ औं स्रष्टा पदयात्रा : सिन्धुली भिमान) मिति २०८३-जेष्ठ १ गते,बिहान कोटेश्वरबाट हामी करीब ३१ जना, रिजर्व गरिएको Best city नामक बसबाट यात...
-
नेपाली साहित्यका कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेले यस धरातलबाट विदा लिएको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितक...
-
आज नुवाकोटका बेलकोटगढी र बाघखोरमा स्थानीयहरूसँग भेटघाट गरेर,साहित्यिक ,साँस्कृतिककार्यक्रममा सहभागी भएर बिताइयो ।स्रष्टा पदयात्राको ९९अौं ...
-
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह स्मृतिपार्क र शालिक निर्माण एवं व्यवस्थापन ...
No comments:
Post a Comment