Monday, May 27, 2024

"सुसेलि" गणतन्त्र यो" - सुमित्रा श्रेष्ठ

 "सुसेलि" गणतन्त्र यो"



१)"हामी सबैको
त्यागले आएको हो
गणतन्त्र यो।
२)हाम्रो चाहना
जनताको सासन
सुभकामना
३) जनजनमा
खुल्नु पर्छ चेतना
हाम्रो मनमा
४) देसै उध्रीए
सिउने टाल्ने गर्दथे
नेता सुध्रीए
5) दुखै बढेको
झै झगडा के हेर्नु
आफै लडेको
6) बन्छ जुटेमा
अरुले दाउमार्छ
भाइ फुटेमा
7)हुन्न लौ हेर
समय खेरा गयो
कुरा काटेर
8)धामी बोक्सी झै
चोर औलो तेर्साए
आफू आफुमै ।
सुमित्रा श्रेष्ठ
तल लिङ्कमा सिर्जनाको चौतारीको लिङ्क छ च्यानल सब्स्क्राइव गर्नु ल ।





अनि केही नेपाली उपन्यासका अडियो नि छन् सुन्न नभुल्नु होला ।



Like
Comment
Share

No comments:

Post a Comment

कवि खोलाघरे साहिंलोलाई छन्दकवि पुरस्कार अर्पण र कृति विमोचन

छन्दकवि पुरस्कार अर्पण तथा कृति विमोचन ‎ ‎अभिनव साहित्य समाजको २८६ अ‍ौं शृङ्खला आज शिव पाञ्चायन मन्दिर ग्रीन हिलसिटी गेट कागेश्वरी मनोहरा(६...